गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना पुष्टि
जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ११, म्याग्दीमा ९, तनहुँमा