‘सङ्क्रमण दर घटेकोले परीक्षण कम गरेका हौँ, दैनिक १० हजारको परीक्षण गर्ने क्षमता छ’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणको दर कम भएकाेले परीक्षण घटाइएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विदेशबाट आउनेहरु घटेको, क्वरेण्टीनमा सङ्ख्या रित्तिँदै जान थालेको,