नेपालमा वितेको २४ घण्टामा ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, बाँकेमा एक जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५८६ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७३ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ७,१७७