कोरोनाले ३ वर्षीय बालकलाई पनि छोडेन, मुलुकमा ४५ जनाले जिते कोरोना
जनस्वास्थ्य सरोकार, काठमाडौं । बुधबार तीन वर्षीय बालकसहित थप २५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । संक्रमित भएकाहरु बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी