त्रि. बि. शिक्षण अस्पतालका ३९ चिकित्सक र नर्स क्वारेन्टाइनमा, पिसिआर विधिबाट परीक्षण गर्न स्वाव संकलन गरियो
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, भरतपुर अस्पताल कोभिङ—१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै