epaper
सिन्जा गाउँपालिका–६ शनिगाउँमा मितेरी प्रसूति सेवा सुरु भएको छ । बुधबार प्रसूतिगृहको उद्घाटन गरिएको छ । प्रसूतिगृह निर्माणका लागि स्थानीय काले बुढाले तीन सय वर्गमिटर जग्गा प्रदान गरेका थिए । बुधबारदेखि नै सेवा सञ्चालन गरिएको
सिरहाको धनगढीमाई नगरपालिकाको एक गाउँका करिब ३१ वर्षीय युवक वैदेशिक रोजगारीमा मलेसियामा रहँदा एचआइभी संक्रमित भएर घर फर्किए । तर, उनले श्रीमतीलाई बताएनन् । एक छोरा र एक छोरीका अभिभावकसमेत रहेका
प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ । हुम्लाको हिल्सा हुँदै मानसरोबर जाने पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या
मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईलाई भेट्न कुश्मा ९ का कमल लामिछाने मंगलबार र बुधबार २ दिनसम्म मोदी ६ तिलाहार धाए । मोदी गाउँपालिका र स्थानीय रेडियो दिदीबहिनीले आयोजना गरेको शिविरमा भट्टराईलाई
रगतमा हेमोग्लोबिन नामक तत्व हुन्छ । हेमोग्लोबिन बन्नका लागि आइरन आवश्यक हुन्छ । रगतमा आइरन र प्रोटिनको मात्रा कम भएमा हेमोग्लोबिनमा समेत कमी हुने गर्छ । आवश्यक मात्रामा हेमोग्लोबिन बन्न
आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत बजेट स्वास्थ्य क्षेत्रका लागि सेवामुखी भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गर्नुभएको बजेटमा विपन्न नागरिकलाई केन्द्रित गरी स्वास्थ्य क्षेत्रमा
महिनावारी हुँदा छात्रा विद्यालयमा अनुपस्थित हुने अवस्था अन्त्य गर्न सिरहाको लहान नगरपालिकाले प्याड वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १२ मा रहेका मावि तहका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई मंगलबार प्याड
अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ?
जातीय रोगको रुपमा रहेको सिकलसेल एनिमियाका बिरामीका लागि नियमित खाने औषधि दाङमा अभाव देखिएको छ । दुई महिनादेखि औषधि जिल्लामा छैन। पश्चिम नेपालका तराई क्षेत्रमा रहेका थारु जातीमा देखिएको बंशानुगत रोग