epaper
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने विवादित निर्णय ४२ दिनपछि फिर्ता लिएको छ । परिषद्को बुधबारको बैठकले पुरानो निर्णय सच्याउँदै कलेजको शिक्षण अस्पतालले सञ्चालन अनुमति
गर्भ रहेदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो त्रैमासिक, १३ देखि २८ हप्ता सम्मको अवधिलाई दोस्रो त्रैमासिक र गर्भ रहेको २९ हप्तादेखि ४० हप्तासम्मको अवधिलाई तेस्रो त्रैमासिक भनिन्छ । गर्भावस्थाका अन्य
अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ । फौजदारी कसुरसम्बन्धी नयाँ
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ । ‘कलेजको सम्बन्धन नै
नेपालमा तीन वर्षअघि मात्रै प्रमाणित भएको स्क्रब टाइफससँगै डेंगु, चिकनगुनिया र स्वाइनफ्लु प्रकोप एकैसाथ फैलिएको छ । यतिखेर चितवनका अस्पतालमा यी सबैथरी संक्रमितको उपचार पनि एकैसाथ भइरहेको छ । रोगको
घनाबस्ती रहेको घट्टेकुलो क्षेत्रका पसल, चोक र गल्लीमा मानिसको चहलपहल सधैंजस्तो सामान्य छ । बस्तीबीचमा ९ तले भवन । व्यस्त गल्लीमा हिँड्ने कोही त्यस भवनमा प्रवेश गर्दैन । भवनभित्र
स्वास्थ्य मन्त्रालयले नर्भिक अस्पतालमा मगंलबार भएको घटनाको छानबिन अघि बढाएको छ । मन्त्रालयले जिल्ला प्रशासन, नेपाल मेडिकल काउन्सिल, जिल्ला प्रहरी कार्यालय, कानुन अधिकृत र विशेषज्ञ डाक्टरको टोली खटाएर छानबिन सुरु
पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले बिरामी
बितेका वर्षहरूमा उपत्यकाबाहिर फैलिएको स्क्रव टाइफस यो वर्ष काठमाडौं उपत्यकामासमेत व्यापक देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। राजधानीका विभिन्न अस्पतालबाट परीक्षण गर्न लयाइएका रगतका नमुनाका मध्ये शुक्रबारसम्ममा
काठमाडौं- विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ। समितिले करिब २४ किलोमिटर टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटरभित्रै रहेको