epaper
कब्जियत तथा क्यान्सर रोगको समस्या छ भने तपाँइले अमलाको प्रयोग गर्न सक्नु हुन्छ । भिटामिन ‘सि’ को मुख्य स्रोत मानिने अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई
क्षयरोग,दम ,जोर्नी तथा कालेस्टरोल जस्ता रोगबाट ग्रसित हुनुहुन्छ ? हुनुहुन्छ भने,तपाँइले आफनो भान्सामा सदैव देख्ने बस्तु ‘लसुन’ उचित तरिकाबाट प्रयोग गरेमा ती समस्याहरु बाट मुक्त हुन सक्नु हुन्छ । जसले गर्दा
चना गेडागुडी तरकारी अथवा दालको रुपमा खाने गरिन्छ । नेपालीको भान्समा सामान्यतः पाकिरहने तरकारीहरु मध्ये चना पनि एउटा हो । मिठो तरकारीको रुपमा लिने गरेको चना खाजाघर तथा होटलहरुमा सहजै
महिनावारीको समयमा अमिलो, पिरो, मसालेदार, तारेको चिज खान हुँदैन भन्ने कुरा धेरैलाई थाहा हुनसक्छ तर महिनावारी भएको बेला कुन चिज खाने भन्ने कुरा धेरै कम मानिस मात्र जान्दछन् । दुःखाइको
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा
खासगरी ३० वर्षको उमेरपछि महिलाको शरीरमा धेरै क्याल्शियमको आवश्यकता पर्छ । तर कतिपयले यसप्रति ख्याल गर्दैनन् । खानपानमा ध्यान नदिँदा शरीरमा आवश्यक पर्ने क्याल्सियम प्राप्त हुन सक्दैन । यसबाट हड्डी
इम्युन सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) ले रोग फैलाउने भाइरस, ब्याक्टेरिया र प्यारासाइट्सलाई शरीरमा प्रबेश गर्नबाट रोक्छ । तर कहिलेकाँही रोग प्रतिरोधात्मक क्षमताले रोक्न नसक्ने गरी यस्ता किटाणुहरुको शक्ति बढ्छ ।
के तपाई अनिन्द्राबाट समस्याग्रस्त हुनुहुन्छ ? यदि हुनुहुन्छ भने राति सुत्नुअघि एक गिलास चेरीको जुस पिउनुस् वा एक मुठी चेरी खानुस् । यसले तपाईलाई राम्रोसँग निन्द्रा पर्छ । ब्रिटेनस्थित नर्थब्रिया
सन्तुलित आहारले शरीरमा धेरै फाइदा पु¥याउँछ र स्वास्थ्य पनि ठीक रहन्छ । आफ्नो दैनिक भोजनमा फलफूल खाने गर्नाले भिटामिन, कार्बोहाइडे«ट र मिनरल जस्ता शरीरका लागि आवश्यक पोषक तत्व प्राप्त गर्न
फाइबर डाइट (रेशादार खाना) जति ठूला मानिसका लागि जरुरी हुन्छ, उतिनै बच्चाका लागि पनि आवश्यक हुन्छ । बच्चाको उमेर बढ्दै जाँदा डाइट (खाना) मा यसको मात्रा बढाउनु जरुरी हुन्छ ।