जंक फुड किन कम खाने ? यस्तो छ कारण, जानौँ
जनस्वास्थ्य सरोकार, काठमार्डाैँ । मःम, चाउमिन, बर्गर, पिज्जाजस्ता फास्ट फुड होटेल, रेस्टुरेन्टदेखि फुटपाथसम्म जहाँसुकै सजिलै उपलब्ध हुन्छन् । छिट्टो तयार हुने तथा खाँदा पनि स्वादिलो हुने हुँदा हामीमध्ये अधिकांशले दैनिकजसो फास्ट