‘सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं’- जनार्दन शर्मा
जनस्वास्थ्य सरोकार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्माले दसैं भत्ताको रकमले भेन्टिलेटर किन्नुपर्ने बताउनुभएको छ । सांसदहरूले संघीय संसदको कानुनविपरीत दसैं