शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त
नेपाल हेल्थ न्युज, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै डा. सिंहलाई