कानुन बमोजिम सञ्चालन नभएका औषधि पसलहरु बन्द गर्ने काठमाडौं महानगरपालिकाको अल्टिमेटम
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेका औषधि पसलहरु कानुन बमोजिम सञ्चालन नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ । उपभोक्ताहरुबाट आएको गुनासाका आधारमा महानगरपालिका स्वास्थ्य विभागबाट अनुगमन गर्दा