गुणस्तरहीन खाद्यपुरक ल्याई चर्को मूल्यमा बेच्ने आपूर्तिकर्तालाई सख्त जरिवाना र दण्ड दिने नयाँ खाद्य नियमावली बन्दै
नेपाल हेल्थ न्युज, काठमाडौं । विना दर्ता गुणस्तरहीन खाद्यपुरक ल्याउने आपूर्तिकर्ताहरुलाई सख्त जरिवाना र दण्डको व्यवस्थासहितको नयाँ खाद्य नियमावली बन्न लागेको छ । नेपाल न्युट्रास्युटिकल्स एण्ड कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए) ले