स्वास्थ्य मन्त्रालयद्धारा प्रा.डा. मधु दीक्षित देवकोटा सम्मानित:स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य विज्ञ प्रा.डा. मधु दीक्षित देवकोटालाई सम्मान गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा विगत लामो समयदेखि पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै विश्व