हाइब्रिड कार्डियो भास्कुलर शल्यक्रिया कक्षसहित अत्याधुनिक एनेक्स भवन सञ्चालनमा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरले मुटु, फोक्सो र रक्तनलीको विशेष उपचारका साथै पठनपाठन र अनुसन्धान पनि अगाडी बढाउने भएको छ । ११