शुक्रराज ट्रपिकल अस्पतालले कोरोना संक्रमितसँग धरौटी रकम नलिने घोषणा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार कोभिड-१९ संक्रमित बिरामीसंग अस्पताल भर्ना हुनुअघि धरौटी रकम नलिने भएको छ । अस्पतालले सोमबार एक विज्ञप्ति