नुवाकोटमा कात्तिक २६ गतेदेखि निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नुवाकोटमा यस वर्ष देउसीभैलो खेल्न नपाइने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यालय