औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई, ढकाल पुगे ल्यावमा
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्ति गरिएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्ति गर्नुभएको हो । यसअघिका महानिर्देशक