बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङ, बेलबारी– १० का ३७ वर्षीय पुरुषको मंगलबार साँझ ६ः४५ बजे मृत्यु