महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा निःशुल्क विशेषज्ञ सेवा
जनस्वास्थ्य सरोकार, काठमाडौं । विशेषज्ञ स्वास्थ्य सेवासहित आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालन भइरहेको वसुन्धरास्थित महेन्द्र नारायणनिधि मेमोरियल अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै २ साता निःशुल्क विशेषज्ञ सेवा शुरु गरेको छ