मधुमेहको प्रभावकारी उपचारः सन्तुलित खाना, तनावमुक्त जीवनशैली र नियमित व्यायाम
नेपाल हेल्थ न्युज, काठमाडौँ । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभएको