बालबालिकामा हुने मोतिबिन्दु, डेढोपना र लेन्स लगाउनुपर्ने उपचारका विषयमा तिलगंगामा बृहत छलफल
नेपाल हेल्थ न्युज, काठमाडौँ । बालबालिकामा हुने मोतिबिन्दु, डेढोपना, लेन्स लगाउनुपर्ने उपचार लगायत विविध आँखा स्वास्थ्यका समस्याका विषयमा राजधानीमा बृहत छलफल सुरु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु एकै