निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय लिटिल एन्जल्सका सञ्चालक, प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान)