स्वास्थ्यमन्त्रीद्धारा संभावित कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले संभावित कोरोनाको तेस्रो लहरको गम्भीर भएर पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । वीर अस्पतालको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको शनिवार अवलोकन गर्ने क्रममा उहाँले