औषधि पसल, प्रयोगशालाका कर्मचारी र सफाइकर्मीले पनि पहिलो चरणमा खोप लगाउन पाउने
जनस्वास्थ्य सरोकार, काठमाडौं । दर्ता भएका औषधि पसलमा कार्यरत कर्मचारीहरुले पहिलो चरणमा खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ, मन्त्रालयका महाशाखाका प्रमुख, बालस्वास्थ्य तथा