चिकित्सकीय परामर्श शुल्क बृद्धि अमान्यः स्वास्थ्यमन्त्री
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हचुवाको भरमा चिकित्सकीय शुल्क वृद्धि भएको भन्दै सो निर्णय अमान्य भएको स्पष्ट पारेको छ ।स्वास्थ्य मन्त्रि हृदयेश त्रिपाठीले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै