नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालनमा ल्याएको छ । अस्पतालले न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालनमा ल्याएको