श्वासप्रश्वास थेरापीमा कस्तो कन्सेन्ट्रेटर रोज्ने ?
हामीलाई बाँच्न अक्सिजनको आवश्यकता पर्छ । यो फोक्सोबाट शरीरका कोशिकाहरूमा पुग्छ । कहिलेकाँही रगतमा अक्सिजनको मात्रा सामान्यस्तरभन्दा कम हुनसक्छ । दम, फोक्सोको क्यान्सर, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी), फ्लू र