epaper
जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्वी तराई सुनसरीमा अत्यधिक डेँगु संक्रमण देखिएको छ । डेंगु संक्रमणबाट ३ जनाको मृत्युसमेत भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशका विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति
जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिए पछि सेवा बन्द भएको छ । अस्पतालले मंगलबार सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरू (भीआईपी र भीभीआईपी) का लागि थप शैया र सुविधासहितका कक्ष सञ्चालनमा ल्याएको छ । नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल
उमेर बढ्दै जाँदा कपाल फुल्ने वा सेतो हुने कारण पत्ता लागेको छ । अमेरिकी वैज्ञानिकहरूका अनुसार जब कपाल कालो राख्ने कोशिकाहरूले परिपक्व हुने क्षमता गुमाउँछन् तब कपाल सेतो हुन थाल्छ
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे
सामाजिक सञ्जालमा फिटनेस भिडियो पोष्ट गर्ने पुरुष समुदाय अगाडि रहे पनि विश्वभरका सबै स्वास्थ्य केन्द्रमा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको अनुसन्धानले देखाएको छ । विशेषगरी योगमा महिलाको सहभागिताको प्रवृत्तिले
विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वमा करिब ३० प्रतिशत मानिस एनिमिया अर्थात् आइरनको कमीबाट पीडित छन् ।यो एक यस्तो अवस्था हो, जसमा शरीरको रातो रक्त कोशिकाहरूमा खनिजको कमी हुन्छ, जसका कारण कोशिकाहरूमा
सबै स्तनधारी प्राणीहरूको जीवनमा दूधको ठूलो महत्व हुन्छ । बच्चा जन्मिने बित्तिकै आमाको स्तनबाट दूध पिउन थाल्छ ।जनावरका सन्तानले केही समयपछि आमाको दूध छोडेर अन्य खानेकुराहरू खान थाल्छन् । तर
जनस्वास्थ्य सरोकार, दाङ । दाङमा डेङ्गुका बिरामीहरू देखिन थालेका छन् । गत जेठ ७ गतेदेखि साउन ४ गतेसम्म ४ जना बिरामीहरूलाई डेङ्गु पुष्टि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ