स्याङ्गजा, गोरखा, बागलुङ्ग, नवलपरासीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२७३ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता