राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय होहल्ला र आन्दोलन गर्ने थलोका रूपमा परिचित
तुलसीपुर । बिरामीको उपचार गर्ने घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय होहल्ला र आन्दोलन गर्ने थलोका रूपमा परिचित हुन थालेको छ । प्रतिष्ठानमा केही दिनयता दैनिकजसो होहल्ला, नाराबाजी, तालाबन्दीजस्ता