कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट जापानमा १० प्रतिशत बढी बालबालिकाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु