सुदूरपश्चिमका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी
जनस्वास्थ्य सरोकार, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा