नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा पनि, कत्तिको जोखिम छ त ?
जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतबाट फर्किएका मध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय