शनिबारबाट ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारत सरकारको अनुदानमा आएको कोरोनाबिरुद्धको खोप ‘कोभिसिल्ड’ शनिबारबाट सातै प्रदेशमा वितरण गरिने भएको छ । सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण एकीन गरेपछि आवश्यकताको आधारमा