योग दिवसमा गरे प्रधानमन्त्रीले योग, भन्नुभयो -‘मनको भावना शान्त पार्न योग आवश्यक’
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्द पार्न योग आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वको राष्ट्रिय योग