कर्मचारीमा कोरोना पुष्टि भएपछि कावासोती नगरपालिका कार्यलय एक हप्ताका लागि बन्द
जनस्वास्थ्य सरोकार, नवलपुर । नवलपरासीको कावासोती नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यलय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने