दुइ करोड १६ लाख नागरिकलाई खोप लगाइने, अब छिट्टै समुदायस्तरमा खोप पुग्ने
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड-१९ को महामारी र कोभिशिल्डको प्रभावकारिता विषयक अन्तक्रिया कार्यक्रम भएको छ । स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको कार्यक्रममा विज्ञहरुले कोभिशिल्ड खोपको प्रभावकारिता राम्रो भएको भन्दै निर्धक्कका