धरानमा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल बन्ने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानमा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा मध्ये दुई बिघा क्षेत्रफलमा सो अस्पताल निर्माण हुन