ब्याक्टेरियामा एन्टीबायोटिक औषधि प्रभावहीन, विश्वभर लाखौंको मृत्यु : अध्ययन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जथाभावी एन्टीबायोटिक औषधि सेवन स्वास्थ्यका लागि घातक हुने एक अध्ययनले देखाएको छ ।एन्टीबायोटिक औषधिबारे गरिएको हालसम्मकै बृहत अध्ययनले सन् २०१९ मा विश्वभर एन्टी माइक्रोबियल रेजिस्टेन्स (एएमआर)