कोरोनाभाइरस सङ्क्रमणका कारण भारतमा एकै दिन २ हजार जनाभन्दा बढीको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो चोटि एकै दिन २,००० जनाभन्दा बढीको मृत्यु भएको छ। गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो। भारतमा सङ्क्रमितको कुल