सुदूरपश्चिमका पाँच जिल्लामा भेटिए ४३१ नयाँ क्षयरोगी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमा ४३१ नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । आर्थिक वर्ष २०७६र७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको