काठमाडौँ उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा, सतर्कता अपनाउन सरकारको अपिल
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै उच्च सतर्कता अपनाउन उपत्यकावासीलाई अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक