स्वास्थ्यमन्त्री ढकालद्वारा कोभिड अस्पतालका निर्देशकहरुसँग अन्तरक्रिया
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज कोभिड–१९ अस्पतालका निर्देशकहरुसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गर्नुभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका