२७ स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना पुष्टि भएपछि जुम्ला सदरमुकाम सिल
जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लामा एकैपटक २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु,