काठमाडौँमा बर्डफ्लु भेटियो, २५ सय बढी पन्छी नष्ट
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा पालिएका पन्छीमा बर्ड फ्लूको संक्रमण देखिएको छ । बर्ड फ्लूको पुष्टि भएपछि काठमाडौँको तारकेश्वर नगरपालिका ७ स्थित सङ्लेखाला, फुटुङका स्थानियले पालेका २५ सय बढी पन्छी