नि:शुल्क स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित
जनस्वास्थ्य सरोकार, बारा। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ५ स्थित उचिडी स्वास्थ्य चौकीमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् ।नेपाली सेनाको २८ बहिनी र २८ फिए गुल्मी,