जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन : यस्ता छन् क्वाँटी खानुका फाइदै फाइदा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन। बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने