‘शुल्क लिई कोरोना खोप उपलब्ध गराउनेमाथि कारवाही हुन्छ’ -स्वास्थ्य मन्त्रालय
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना भाइरस बिरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक