epaper
हाम्रो शरीर विभिन्न किसिमका कोषिकाहरु मिलेर बनेको हुन्छ । कोषिका भित्र क्रोमोजोम (वंशाणुगत गुणसुत्र) भन्ने तत्व बनेको हुन्छ । क्रोमोजोम भित्र झण्डै ३० हजार जीन हुन्छन् । यदि ती जीनमा
जनस्वास्थ्य सरोकार । चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको चीनस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्। नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले
नेपालमा सेतो दुवीको समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । क्लिनिकमा आउने बिरामीको तथ्याङ्क हेर्दा ६ देखि ८ प्रतिशत सेतो दुवीको समस्या लिएर आउने गरेका छन् । सेतो दुवी शरीरमा छालालाई
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडो समय सुरु हुँदै छ । यो समयमा धेरै ब्यक्ति निमोनियाबाट पीडिट हुने गर्छन् । अझ बिरामी, बालबालिका र बृद्धबृद्धाहरुका लागि निमोनिया अभिषाप नै बन्ने गरेको
नेपाल हेल्थ न्युज, काठमाडौँ । अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् । डायबेटिक रेटिनोपेथी
न्यूरो अप्थाल्मोलोजी आँखाको नसाको रोग पहिचान र उपचार गर्ने एउटा सबस्पेशियालिटी विधा हो । यसले स्नायु प्रणालीबाट उत्पन्न हुने आँखाका समस्याहरू व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ । दृष्टि गुम्ने, दोहोरो दृष्टि,
रेटिनोप्याथी अफ प्रि– म्याच्योरिटी (आर.ओ.पी.) भनेको समय अगावै जन्मेको बच्चाको आँखाको समस्या हो । समय अगावै जन्मिएको बच्चाको राम्रोसँग रेटिनाको तह बनेको हुँदैन भने भेन्टिलेटरमा अक्सिजन दिएर राखेकाहरूमा असामान्य रक्तनली
बालबालिकाको आँखामा लाग्ने क्यान्सरलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । यो प्रायः ५ वर्ष मुनिका बालबालिकाहरूमा हुने गरेको पाइन्छ । यो आँखाबाट पलाएर शरीरका अन्य भागमा फैलिने हुनसक्छ । यसबाट आँखाको
-रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन । -कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्दा राम्रो हुन्छ । -हातलाई टेबलको सहारा दिएर राख्नुपर्छ । -प्रेसर बढी भएमा एकछिन विश्राम लिएर पुनः जाँच लिनुपर्छ । -कोठाको वातावरण
मस्तिष्कघात के कारणले हुन्छ ? मस्तिष्कको रगतको नसा फुट्ने (ह्यामरेजिङ) र मस्तिष्क ओइलाउने (स्केमिक स्ट्रोक) गरी मस्तिष्कघात २ प्रकारका हुन्छन् । उच्चरक्तचाप र एन्युरिजमका कारण मस्तिष्कघात हुनसक्छ । उच्चरक्तचाप भएका
दाङमा सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । जिल्लाको तुलसीपुर– ३ राम्रीमा २३ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनापश्चात प्रहरीले थालेको सचेतना अभियानअन्तर्गत तुलसीपुरमा भएको चालकको स्वास्थ्य जाँचका क्रममा यस्तो
तपाईंको रक्तचाप कति छ ? ब्राजिलकी एक महिला मेरीयान डराइन् । विनाकारण तिनको नाकबाट भलभलती रगत बग्न थालेको थियो । ‘मैले त आफू मर्नै लागेछु भन्ठानेकी थिएँ’ भनी तिनी सम्झन्छिन्
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हामीले चिनेका वा माया गर्ने कसैलाई असर नगरेसम्म हेड एण्ड नेक (मुख, नाक र घाँटी) क्यान्सरबारे सोचेको पाइँदैन । तर हेड एण्ड नेक सम्बन्धि विभिन्न प्रकारका
७७–७८सालको कोभिड युगमा धेरै किसिमका क्यान्सरका बिरामी र क्यान्सर विजेताहरु सँग भेट्ने मौका पाएँ । सायद नेपाल–भारत सिमाना बन्द भएर होला फलोअपका लागि छिमेकी देश भारत जान नसकेर बिरामीहरू पूर्वाञ्चल
जनस्वास्थ्य सरोकार । ओभरीको क्यान्सर किटान गर्न सकिने कारणहरु छैनन् । तर केही तत्वहरुले ओभरीको क्यान्सर हुने सम्भावना वढाउँछ । जस्तै— बढ्दो उमेर (४०–५० वर्ष), पहिले कुनै क्यान्सर (जस्तै स्तन,
जनस्वास्थ्य सरोकार । शरीरको बाहिरी भागबाट रेडिएसन दिने पद्धति एक्टर्नल र शरीरभित्र उपकरण राखेर सम्बन्धित भागमा रेडिएसन दिइने प्रविधि बार्की थेरापी हो । क्यान्सर रोगमा विकिरणद्धारा सामान्य सेल जोगाएर क्यान्सर
नेपाल हेल्थ न्युज, काठमाडौँ । आमिर खानको रेस्लिङ फिल्म दंगलमा बबिता फोगाटको बाल्यकालको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार उनका बुबा
जनस्वास्थ्य सरोकार, काठमाडौं । अधिकांश मानिसहरू सोरायसिसलाई कत्ले रोग भनेर चिन्ने गर्छन् । कत्ला सुख्खा हुँदै गएपछि चिलाउन थाल्छ । यदि पस्टुलर सोराइसिस भएमा कत्ला पाकेर पिप निस्किन सक्छ ।
असार महिना बित्यो श्रावण भयो सुरु ।लगाइ धान बालि अब आउला लुतो बरु ।। मनाउथे हेर हाम्रा पुर्बले सक्रान्ति लुते ।मासि गयो परम्परा कृषक नै हेर सुते ।। थाकित हुन्थे
जनस्वास्थ्य सरकोर, काठमाडौं । होलीमा मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर रंगिन बन्छन्। रङ लगाएर एक अर्कामा अत्मीयता साटासाट गरिने यस पर्वमा हिजोआज हाम्रो शरीरलाई असर पार्ने घातक रसायन
थाइराइड घाँटीको अग्र भागमा हुने एउटा ग्रन्थि हो । जसले विभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने काम गर्छ । यस्ता हर्मोनले शरीरलाई ऊर्जाशील र स्फूर्ति बनाइराख्छ । यिनै हर्मोनका कारण शरीरका
हरेक वर्ष मे २५ तारेखलाई विश्व थाइराइड दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको छ । विश्व थायराइड दिवस २०१९ को अवसरमा ललितपुरको जावलाखेलस्थित
थायराइड ग्रन्थी मानव शरीरका विभिन्न ग्रन्थीमध्ये एक महत्वपूर्ण ग्रन्थी हो । यो तपाईंको गलामा सानो पुतली आकारको हुन्छ । यो स्वास्थ्यका लागि धेरै महत्वपूर्ण अंग हो । यसले थायराइड हर्मोन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । यतिवेला देशभर चिसो ह्वात्तै बढिरहेको छ । कतै भारि हिमपात त कतै लगातार शितलहर । जाडो मौसममा अधिकांश मानिसहरुलाई रुघाखोकीले बढी सताउने गर्दछ । के
सामान्यतया नाकमा नसा फुटेर रगत बग्ने गर्छ, यो थाहा भएकै कुरा हो । तर, नाकबाट रगत बग्नुको करिब ९० प्रतिशत कारण भने पत्ता लाग्न सकेको छैन । यद्यपि, नाकबाट रगत
टन्सिलाइटिस एक किसिमको घाँटीको संक्रमण हो । यसलाई टन्सिलको इन्फेक्सन पनि भनिन्छ । टन्सिलाइटिस विभिन्न किसिमका ब्याक्टेरिया र भाइरसले गराउँछ । टन्सिलाइटिस भएपछि घाँटी दुख्ने र खानेकुरा निल्न गाह«ो हुने
मानिसले एलर्जीलाई एलर्जीको रूपमा मात्र लिन्छन् । तर, कतिपय एलर्जीको समस्याले शारीरिक रूपमा अन्य समस्या पनि निम्त्याउन सक्छ । जस्तो कि एलर्जीले रुघाको समस्या निम्तिन्छ र त्यसले अन्य जटिलता निम्त्याउँछ
पार्किन्सन्सलाई चिकित्सकीय भाषामा न्यूरो डिजेनेरेटिभ (उमेर अनुसार ब्रेनको एउटा भाग सुक्दै जाने) रोग भनिन्छ । यस्तो अवस्थामा मस्तिष्कले सक्रिय रुपमा काम गर्न सक्दैन । मस्तिष्कमा डोपामिन हर्मोन उत्पादन गर्ने टिस्यू
कुनै कारणवश मस्तिष्कको रगतको नलीमा झिल्ली कमजोर भएर फोका उठ्ने समस्या एन्युरिजम हो । करिब ९५ प्रतिशत एन्युरिजमको समस्या मस्तिष्कको अगाडि र साइडको भागमा हुने गर्छ । एन्युरिजम कमजोर हुन्छ
धादिङ निवासी २५ वर्षीया गृहिणी, रिता तमाङ (नाम परिवर्तित) को देब्रे हात र खुट्टा एक्कासी चलेन । बोली पनि बन्द भयो । परिवारले ३ घण्टामा अस्पताल पुर्याउन सफल भयो ।
जनस्वास्थ्य सरोकार, काठमाडौँ । धेरैले पेटभित्रबाट गुडगुड आवाज आएको सुनेका छौं । मेडिकल भाषामा यसलाई स्टोमक ग्रोलिङ् भनिन्छ । पेटबाट गुडगुड आवाज आउँदा पाचन प्रक्रियासँग जोडिन्छ ।सामान्यतया खाना खाइसकेपछि पाचन
जनस्वास्थ्य सरोकार । आमाशय वा आन्द्राको भित्री भागमा विभिन्न कारणले कोतरिएर घाउ हुनुलाई अल्सर भनिन्छ । विगतमा नेपाली समाजमा यो समस्या धेरे देखिन्थ्यो र शल्यक्रियाबाट धेरै उपचार गरिन्थ्यो । हेलिकोब्याक्टर
जनस्वास्थ्य सरोकार । पेट सम्बन्धिको समस्या ओठदेखि मलद्वारसम्म पर्छ । त्यसबीचको सानो आन्द्रा, ठूलो आन्द्रा, पाकाशय, खानेनली सबैमा समस्या आउनसक्छ । यसका साथै लिभर, गल ब्लाडर, प्याँक्रियाजमा हुने समस्यालाई पनि
जनस्वास्थ्य सरोकार । खानपानको असन्तुलन वा शारिरीक अस्वस्थताले गर्दा प्रायलाई छाती पोल्ने र अमिलचुकी आउने गर्छ । छाती भारी भई पोलेपछि मुखबाट अमिलो पानी निक्लने समस्या हुन्छ । कतिपयलाई रोटी,
नेपाल हेल्थ न्युज, काठमाडौँ । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभएको
मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने
शरीरभित्र प्याँक्रियाजबाट निस्किने इन्सुलिन हर्मोनको उत्पादनमा कमी भई रगतमा ग्लुकोजको मात्रा बढ्नुलाई मधुमेह (डायविटिज) भनिन्छ । । इन्सुलिन शरीरको प्याँक्रियाजले बनाउने हर्मोन हो । यसले कोशिकाभित्र चिनी पसाउन साँचोले ढोका
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मधुमेह दिवस । यो दिवस हाम्रो देशमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । मधुमेहबारे जनचेतना फैलाउन हरेक वर्ष नोभेम्बर १४ मा विश्व
नेपाल हेल्थ न्युज, काठमाडौँ । ३६ वर्षीया आकांक्षा (नाम परिवर्तन गरिएको) आफ्ना आठ दाजुभाइमध्ये जेठी हुन् । उनी परिवारसँग राम्रोसँग बस्न सक्दिनथिइन । यो उनको परिवारको गुनासो थियो । उनी
जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘सबैका लागि मानसिक स्वास्थ्यः यसलाई वास्तविकतामा उतारौंं’ भन्ने मूल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस २०२१ नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष
जनस्वास्थ्य सरोकार । कोरोनाभाइरस सङ्क्रमणको महामारीले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ्
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक
मिर्गौलाको काम गर्ने क्षमतामा एकाएक कमी आउनुलाई तीब्र मिर्गौला खराबी (एक्युट किड्नी इन्जुरी) भनिन्छ । यस किसिमको अवस्था स्वस्थ मिर्गौला वा पहिलेदेखि समस्याग्रस्त मिर्गौला दुवैमा हुनसक्छ । साधारणतया विभिन्न कारणबाट
धारणाः सबै मिर्गाैला रोग निको नहुने हुन्छन् ।तथ्यः होइन, सबै मिर्गाैला रोग निको नहुने हुँदैनन् । चाँडो निदान र उपचार गरियो भने धेरै मिर्गाैला रोग निको हुन सक्छन् । अधिकांशतः
‘कोरोना पोजेटिभ आएकाले घरमा बसेँ । कसैले पनि छुन नहुने टाढाबाट हेर्ने मात्र । त्यही बीचमा डायरिया भयो । हातखुट्टा टेकेर बाथरुम गएँ । न श्रीमती, न छोराछोरी घरका कसैले
नेपालमा मिर्गौला रोगको उपचारमा ३० वर्षको अवधिमा धेरै फड्को मारिसकेको छ । मुलुकमा डायलाईसिस, प्रत्यारोपण, मिर्गौला रोगको विभिन्न उपचारका विधिहरु धेरै भित्र्याइसकिएको भए पनि नेपालबाट बाहिर उपचार गर्न जानेहरुको संख्या
जनस्वास्थ्य सरोकार । मुटुरोगीहरुलाई क्रिटिकल कोभिड हुने जोखिम उच्च हुन्छ । संसार एवं शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको तथ्याङ्कले पनि कोभिड भएका मुटुरोगीलाई धेरै जटिलता हुने र मृत्युदर पनि दिनानुदिन
मुटु शरीरको जटिल संरचनाबाट बनेको एउटा अंग हो । मुटुका सबै रोगमा शल्यक्रियाको जरुरत पर्दैन । मुटु रोगीका लागि औषधि सेवन र शल्यक्रिया भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुन्छ ।
सामान्य त मुटुको धड्कन प्रतिमिनेट ६० देखि १ सय सम्म हुन्छ । सुतेको बेलामा मुटुको धड्कन घट्न सक्छ भने खेल खेल्दा वा ज्वरो आउँदा मुटुको धड्कन बढ्नसक्छ । यसलाई फिजियोलोजिकल
नेपालमा उच्चरक्तचाप र मधुमेहको समुचित उपचार हुन नसक्दा ८० प्रतिशत व्यक्तिको मिर्गौला विफल भएर प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । २० प्रतिशत मात्र अरुतिरबाट आएका छन् । त्यसैले यसप्रति सजग र
सुन्दा पिसाब । तर विभिन्न रोगको पहिचानका लागि पिसाबको जाँच अनिवार्य हुन्छ । पिसाबको जाँच गर्दा जति साबधानी अपनाउनुपर्छ त्यतिनै नमुना संकलनमा पनि ख्याल गर्नुपर्छ । अन्यथा रिजल्ट राम्रो
मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिरिने जुनसुकै ठाउँमा कीटाणुबाट हुने संक्रमण नै पिसाबको संक्रमण हो । सामान्यतया शरीरभित्रका विषाक्त पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट बाहिर पठाउँछ । तर, गर्मीमा धेरैजसो पानी पसिनाबाट बाहिरिन्छ
पिसाबथैलीको क्यान्सरको समस्या लिएर धेरै बिरामी आउने गर्छन् । यो महिला पुरुष दुवैलाई देखिने गरेको छ । पिसाबथैलीको क्यान्सर एक किसिमको क्यान्सर हो । यसलाई युरोथेलिल क्यान्सर भनिन्छ । करिब
पिसाब शरीरको सामान्य प्रक्रिया भएकाले पिसाबबाट शरीरका लागि अनावश्यक विकार तत्वहरु बाहिर निस्कन्छ । त्यसैले आफूलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र पिसाब बाहिर फ्याँक्नुपर्छ । पिसाबथैली भरिने बित्तिकै स्नायुप्रणालीले त्यसको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा दक्ष जनशक्ति र जनचेताको कमी एवं सरकारको प्राथमिकताको अभावका कारण बाथरोग जटिल बन्दै गएको पाइन्छ । वाथ सयौं प्रकारका हुने भएपनि विशेषगरी नेपालमा गठिया, मेरुदण्ड,
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समय लुपस वाथरोगीहरुको पहिचान हुने क्रम बढेको छ । प्रारम्भिक लक्षण देखिनासाथ परीक्षण गर्न आउन थालेको पाइन्छ । नेसनल बाथ रोग सेन्टरमा दैनिकजसो दुइ/तीन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडो मौसममा सबै बाथरोगीहरुको जोर्नी दुखाइ बढ्नसक्छ । यो मौसममा जोर्नी दुख्ने, सुन्निने, अर्हरोपनाकासाथै माशंपेशीको दुखाइसँगै मांशपेशीको अररोपना पनि बढ्ने गर्छ । । यस्तो हुनुमा मौसम
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बराही चोकस्थित अन्तर्राष्ट्रियस्तरको ह्याम्स हस्पिटलमा बालबालिकाको बाथ रोग र क्लिनिकल इम्युनोलोजी सेवा सञ्चालनमा आएसँगै धेरैले लाभ लिन सफल भएका छन् । अस्पतालमा नेपालका प्रथम डि.एम.